बुद्घको सन्देश पु-याउन सगरमाथा आरोहण

नगरकोट । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ तामाङ समुदायबाट सगरमाथा आरोहण गर्न लाग्नुभएकी शर्मिला स्याङतानको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । तामाङ समुदायको तर्फबाट दोस्रो महिला आरोही एवं गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नाराका साथै मानव बेचबिखनको विरुद्ध विश्वको सर्वोच्च शिखरमा पुगी सन्देश प्रवाह गर्न अग्रसर रहनुभएकी स्याङतानको सहयोगार्थ कार्यक्रम आयोजना … Continue reading बुद्घको सन्देश पु-याउन सगरमाथा आरोहण